सुशासन नीति - २०७५
विवरण
ब्राइट बचत तथा ऋण सहकारी संस्थालाई व्यवस्थित तथा विधिसम्मत तरिकाले पारदर्शी, नियमित, सुनिश्चित, जवाफदेही रूपमा सञ्चालन गर्न यो सुशासन नीति तयार पारी लागू गरिएको छ । यो नीति संस्थाको मिति २०७५ आश्विन १३ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाले तयार गरी तत्कालनैदेखि लागू हुने छ ।
प्रतिवेदन सम्बधित फाईल
सेवाको नाम
डाउनलोड
पूरा हेर्नुहोस
सुशासन नीति - २०७५