Skip to content
Latest News & Updates :- ब्याजदर परिवर्तन भएको सुचना
अनिवार्य नियमित बचत सम्बन्धमा ब्याजदर परिवर्तन बारे साधारण सभामा सहभागि हुने वारे सदस्य पहिचान फारम अद्यावधिक गर्ने तथा नियमित बचत गर्ने सम्बन्धी सूचना
  • गृहपृष्ठ
  • हाम्रोबारे
  • नीति/कानुन
  • बचत
  • ऋण
  • प्रतिबेदन
  • सूचना
  • सुझाव
  • Downloads
01-5339584/01-5320891
brightsaccos@gmail.com
Bagbazar, Kathmandu
Sun- Fri 10:00 17:00
Bright Saving & Credit Co-operative
  • गृहपृष्ठ
    • साधारण सभा सम्बन्धमा ।
  • हाम्रोबारे
    • परिचय
    • सञ्चालक समिति
    • लेखा समिति
    • कर्मचारी
  • नीति/कानुन
    • शेयर नीति
    • बचत परिचालन नीति
    • जोखिम ब्यवस्थापन नीति
    • संगठन तथा सामान्य नीति
    • सदस्यता नीति
    • सुशासन नीति
    • वाह्य ऋण नीति
    • त्रुटी व्यवस्थापन नीति
    • ऋण ब्यवस्थापन नीति
    • संचालक समिति संचालन तथा व्यवस्थापन निर्देशिका
    • लेखा नीति
    • नगद परिचालन नीति
      • नगद परिचालन नीति २०७६
        • अनुसूची –१ (सेफ खाता)
        • अनुसूची –२ (भुक्तानी रोक्कापुस्तिका)
        • अनुसूची –३ (नगद परिचालनपुस्तिका)
  • बचत
    • अनिवार्य मासिक बचत
    • सुपर बचत
    • विशेष बचत( कारोवार बचत )
    • आह्वान बचत
    • आवधिक बचत
  • ऋण
    • कृषि कर्जा
    • शैक्षिक कर्जा
    • आवधिक बचत कर्जा
    • हायर पर्चेज कर्जा
    • रियल स्टेट कर्जा
    • आवाश कर्जा
    • व्यवसायिक कर्जा
    • सहुलियत कर्जा
  • प्रतिबेदन
    • मासिक प्रतिवेदन
    • बार्षिक प्रतिबेदन
  • सूचना
  • सुझाव
  • Downloads

About Organzation

हाम्रोबारे

ब्राइट बचत तथा ऋण सहकारी संस्थाको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न जात, धर्म, पेशा तथा व्यवसायमा आबद्ध  व्यक्ति एवं समुदायलाई एक्यबद्ध गर्दै स्वाबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न तथा संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले २०५६ सालमा ब्राइट बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको हो| यो संस्था आफ्नो स्थापनाकाल देखि नै आफ्नो उदेश्यमा अविचलित र अटल छ |यो संस्था देशको  नियम कानुनको परिधि भित्र रहेर सहकारीका अन्तरास्ट्रिय सिद्धान्तहरु समेत प्रतिबद्ध रहदै आएको छ |

अध्यक्षको मन्तब्य


सर्वप्रथम यस ब्राइट बचत तथा ऋण सहकारी संस्थाप्रति विश्वास राखी सदस्यता प्राप्त गरी कारोवार संचालन गर्नुहुने सम्पूर्ण शेयर सदस्यहरुमा हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छु । २०५६ भाद्र १४ गते स्थापना भई सोही वर्षको अन्त्यदेखि कारोवार सुरु गरेको यो संस्था आजको दिनसम्म आइपुग्दा एक सफल विश्वासिलो र भरपर्दो संस्थाको रुपमा उभ्याउन पाउँदा हामीलाई गर्व लाग्दछ । ३४ जना शेयर सदस्यबाट रु. १,७०,०००। को पुँजीबाट सुरु गरिएको यो संस्था आजको दिनसम्म आइपुग्दा ८ करोड भन्दा बढी शेयर पुँजी ९ करोड भन्दा बढीको जगेडा कोष तथा करिब ८० करोडको कारोवार गर्न सफल भएका छौं ।
सहकारी मार्फत दिगो आर्थिक विकासमा योगदान पु¥याई “ सर्वाङ्गीण समृद्धिका लागि सहकारी ” भन्ने मूल मन्त्रका साथ अगाडि बढेको यो संस्था वर्तमान तथा भविष्यमा सदस्यहरुका सम्पूर्ण आर्थिक गतिविधिमा प्रत्यक्ष संलग्न हुँदै अगाडि बढ्ने ढृढ अठोटका साथ संचालित छ । म अपेक्षा गर्दछु कि सम्पूर्ण सदस्यहरुले विगत र वर्तमानमा जस्तै भविष्यमा समेत संस्थाप्रति विश्वास जनाई निरन्तर कारोवार गर्नु नै हुनेछ र हामी पनि तपाईंहरुका सबै आर्थिक तथा सामाजिक क्रियाकलापमा हातेमालो गर्दै समृद्धि हासिलका लागि निरन्तर लागि पर्ने छौं ।
धन्यवाद जय सहकारी !
( लक्ष्मण न्यौपाने )
-अध्यक्ष

नि.कार्यालय प्रमुखको प्रतिबद्धता


नि.कार्यालय प्रमुखको प्रतिबद्धता विगत २५ बर्ष देखि वागबजार काठमाण्डौंमा कार्यालय स्थापना गरी काठमाण्डौं जिल्ला भर कार्यक्षेत्र रहेको यस ब्राइट बचत तथा ऋण सहकारी संस्था लि. विगत देखि नै सहकारी मूल्य, मान्यता, सिद्धान्त र ऐन कानुनको परिधिभित्र रही आफ्ना सदस्यहरु वीच कारोवार गर्दै आईरहेको छ । समाजमा छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै पुँजी निर्माण गरी सदस्यहरुका आर्थिक आवश्यकता परिपूर्ति गर्न हामी हरसम्भव प्रयत्नरत छौं । आजका दिनसम्म आइपुग्दा लगभग १२०० जना सन्तुष्ट सदस्यहरुले सेवा प्राप्त गरिरहनुभएको छ । हामी विधि र प्रविधिमार्फत प्रतिस्पर्धात्मक बजारमा सदस्यहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं । यस संस्थाका हरेक सदस्य हाम्रा परिवारिक सदस्य हुन । उनीहरुको सुख दुःखमा सहभागी भई आर्थिक समृद्धिका लागि उहाँहरुकै साथ रहनु हाम्रो परम कर्तब्य हो । हामीले हिजो जे जस्तो सेवा र सुविधा प्रदान गर्दै आइरहेका छौं भोलिका दिनमा त्यसलाई अझ विस्तार गर्दै जानु हाम्रो उद्देश्य हो । सदस्यहरुको बचत संकलन र उहाँहरुलाई आबश्यकता अनुसार माग बमोजिम विधीसम्मत लगानी गर्नु मात्र हाम्रो उद्देश्य होइन । संस्था समाजको एउटा अभिन्न अंग भएको नाताले सामाजिक उत्तरदायित्व वहन गर्नुसमेत हाम्रो कर्तब्य हुन जान्छ । तसर्थ सदस्य तथा समाजको आर्थिक सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समेत हामी योगदान पु¥याउन दत्तचित्त छौं । भविष्यमा एक सफल र उदाहरणीय सहकारी संस्थाको छवि बनाउन प्रतिबद्ध रही सदस्यको पुँजीको सुरक्षित लगानी र उचित प्रतिफल प्रदान गर्न दत्तचित्त रहने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छौं । धन्यवाद, जय सहकारी !
( दिपक श्रेष्ठ )
-नि.कार्यालय प्रमुख

Gallery

Image1

Image1

Image2

Image2

Image3

Image3

Image4

Image4

Latest News/Events

12 Feb

ब्याजदर परिमार्जन गरिएको सम्बन्धमा ।

Read More
4 Dec

२५औं वार्षिक साधारण सभा सम्बन्धी सूचना ।

Read More
30 Jan

कार्यालय समय परिवर्तन सम्बन्धी सूचना ।

Read More

२०८२ साल वैशाखमसान्त सम्मकाे (अपरिष्कृत) वित्तीय तथा अन्य विवरण

कूल शेयर सदस्य संख्या : ११३५कूल ऋणी सदस्य संख्या : १४९
शेयर पूँजी : रु‍‍‍‌.७,७६,५१,१००कूल बचत (निक्षेप) : रु‍‍‍‌.४७,४२,४२,१५४.९९
कूल सम्पत्ति : रु‍‍‍‌.८१,९५,०८,०६६.५२स्थिर सम्पत्ति : रु‍‍‍‌.६,४५,०३,३०९.९०
जगेडा काेषा: रु‍‍‍‌.८,४४,६५,९१६.०३तरलता रकम : रु.१०,१५,५६,७०५.२२
कर्जा लगानि हिसाब : रु‍‍‍‌.५१,९०,४६,०५१.१३बाह्यय ऋण : रु‍‍‍‌.३,११,१३,३०६.०४
अन्य काेषहरुकाे जम्मा रकम : रु‍‍‍‌.३,६६,०५,०३८.५४कूल सस्थागत पूँजी : रु‍‍‍‌.१०,९१,९५,५५१.५१

Gallary

Quick Links

  • भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • सहकारी विभाग
  • नेपाल  राष्ट्र बैंक
  • राष्ट्रिय सहकारी महासंघ
  • राष्ट्रिय सहकारी बैंक
  • नेफ्सकून

Featured Downloads

  • Download “24th Annual Report”

    Bright-AGM-_-2024-1.pdf – Downloaded 0 times – 11.37 MB
  • Download “Account Opening & K.Y.M._Form”

    KYM-updated-Membership-Form.pdf – Downloaded 29 times – 488.68 KB
  • Download “Bright Recurring a/c Opening Form”

    Bright-recurring-Saving-Form.pdf – Downloaded 1 time – 41.51 KB

© Bright SACCOS || All right reserved 2019

Make Appointment

[contact-form-7 404 "Not Found"]
ब्याजदर सम्बन्धमा ।

ब्राइट क्रमिक बचत

25th AGM