सस्थाको २६औ बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न ।
सहकारीको सामूहिकता नै हाम्रो समृद्धिको आधार हो। यो साधारण सभाले संस्थालाई नयाँ उचाईमा पुर्याउने विश्वास लिएका छौं।- लक्ष्मण न्यौपाने (अध्यक्ष)
१.छलफल गरएका विषयहरु
| २. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको आ.व. २०८१/८२ को प्रतिवेदन प्रस्तुति, छलफल र पारित सम्बन्धमा |
| ३. आ.व. २०८१/८२ को लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुति, छलफल र पारित गर्ने सम्बन्धमा |
| ४. आ.व. २०८२/८३ को प्रस्तावित नीति, कार्यक्रम तथा बजेट प्रस्तुति, छलफल र पारित सम्बन्धमा |
| ५. आ.व. २०८१/८२ को वार्षिक लेखा परीक्षण सहितको वित्तीय प्रतिवेदन उपर छलफल गरी पारित सम्बन्धमा |
| ६. आ.व. २०८२/८३ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा |
| ७. सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उप समितिहरू तथा व्यवस्थापनबाट भए गरेका निर्णयहरू अनुमोदन गर्ने सम्बन्धमा, |
| ८. शेयर लाभांश वितरण तथा संरक्षित पुँजी फिर्ता कोष बाँडफाँट सम्बन्धमा, |
| ९. सञ्चालक अध्यक्ष तथा व्यवस्थापकको पारिश्रमिक, भत्ता तथा सेवा सुविधा स्वीकृत/अनुमोदन तथा जानकारी सम्बन्धमा, |
| १०. बाह्य ऋणको अनुमोदन तथा स्वीकृत तथा ऋण प्राप्त गर्न अख्तियार प्रदान गर्ने सम्बन्धमा, |
| ११. संस्थाको विनियम २०५६ तथा सो उपर विभिन्न मितिमा भएका संशोधन तथा पुनर्लेखन गर्ने सम्बन्धमा, |
| १२. सहकारी विभाग, प्रदेश सहकारी मन्त्रालय, नेफ्स्कुन लगायत निकायहरूबाट प्राप्त परिपत्र, प्रतिवेदन तथा निर्देशनहरूका सम्बन्धमा जानकारी तथा छलफल गर्ने सम्बन्धमा, |
| १३. साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधिहरू चयन सम्बन्धमा, |
| १४. विविध । |
कार्यक्रमका केही झलकहरू