News & Notice

कार्यालयको समय सम्बन्धी सूचना

प्रकाशित मिति: २०८२ चैत ३०

आदरणीय शेयर सदस्य महानुभावहरु,

उपरोक्त सम्बन्धमा नेपाल सरकारको मिति २०८२ चैत २३ गते सातामा दुई दिन शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णयलाई राजपत्रमार्फत लागू गरिएकोले यस संस्थाको मिति २०८३ बैशाख ०१ गते देखि लागू हुने गरी निम्नानुसार कार्यालय समय परिवर्तन भएको व्यहोरा सम्पूर्ण शेयर सदस्य महानुभावहरु एवं सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ।

Notice Scan
सूचना सम्बधित फाईलहरु
सेवाको नाम
डाउनलोड
पूरा हेर्नुहोस
कार्यालयको समय सम्बन्धी सूचना
पुरा हेर्नुहोस्

अन्य सूचनाहरू

सबै सूचनाहरू हेर्नुहोस्
यो सूचना शेयर गर्नुहोस्:
ब्याजदर परिवर्तन सम्वन्धि सूचना !!!