ब्राइट सुपर बचतका विशेषताहरु

  • न्यूनतम मौज्दात रु.१०००००।–
  • निःशुल्क भुक्तानी पुर्जा उपलव्ध गराइने,
  • राज्यको नीति निर्देशिकाको अधिनमा रही जती पनी रकम राख्न र झिक्न सकिने
  • दैनिक मौज्दातका आधारमा व्याज प्रदान गरिने ।
  • त्रैमासिक रुपमा व्याज गणना गरिने ।
  • व्याजदर १०%