सदस्यहरुले आफ्नो आवश्यकता अनुसार १ बर्ष, २ बर्ष वा ३ बर्ष को अवधि राखी उक्त समयमा बचत रकम नझिक्ने गरी आवधिक बचत खाता सञ्चालन गर्न सक्नेछन्

आवधिक बचतका विशेषताहरु

  • न्यूनतम मौज्दात रु.१००००।–
  • बचतको ९०% रकम बचतमा प्रदान गरिएको भन्दा +२% व्याजदर थप गरी प्रदान गरिने ,
  • राज्यको नीति निर्देशिकाको अधिनमा रही जती पनी रकम राख्न सकिने
  • त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा व्याज गणना गरिने
  • व्याजदर १ बर्ष १०% ,  २ बर्ष  ११% ,  ३ बर्ष १२%