अह्वान बचतका विशेषताहरु न्यूनतम मौज्दात रु.१०००००।– निःशुल्क भुक्तानी पुर्जा उपलव्ध गराइने, राज्यको नीति निर्देशिकाको अधिनमा रही जती पनी रकम राख्न र झिक्न सकिने दैनिक मौज्दातका आधारमा व्याज प्रदान गरिने त्रैमासिक रुपमा व्याज गणना गरिने व्याजदर ९%