बचत तथा ऋण सहकारी सिद्धान्तको मर्म मुताविक संस्थामा आवद्ध सम्पुर्ण सदस्यहरुको वित्तिय कारोबारमा सहभागीता कायम गर्ने तथा सदस्यहरुको नियमित बचत गर्ने बानीको विकास गर्ने उद्देश्य सहित ब्राइट नियमित बचत खाता सञ्चालन गरिएको छ ।

नियमित बचत खाताका विशेषताहरु

  • प्रत्येक सदस्यहरुको खाता अनिवार्य
  • सदस्यता कायम रहुन्जेल बचत गर्न पर्ने
  • सदस्यता कायम भएसम्म मासिक रुपमा न्यूनतम १००० देखी १०००० सम्म बचत गर्न सकिने
  • बचतको ९०% रकम जुनै वेला ऋण सापटी उपलव्ध गराइने
  • त्रैमासिक रुपमा दैनिक मौज्दातका आधारमा ९% व्याजदर प्रदान गरिने