शेयर लाभाशं, संरक्षित पुँजी फिर्ता कोषको रकम, संस्थाबाट उपलव्ध हुने अन्य रकमहरु तथा सदस्यले आवश्यकता अनुसार बचत राख्न तथा झिक्न सक्ने गरी ब्राइट विशेष बचत खाता सञ्चालन गरिएको छ ।

ब्राइट विशेष बचत खाताका विशेषताहरु

  • न्यूनतम मौज्दात रु.१०००।– सहित प्रत्येक सदस्यहरुको खाता अनिवार्य
  • निःशुल्क भुक्तानी पुर्जा उपलव्ध गराइने,
  • राज्यको नीति निर्देशिकाको अधिनमा रही जती पनी रकम राख्न र झिक्न सकिने
  • दैनिक मौज्दातका आधारमा समितिले तोके बमोजिमको व्याज प्रदान गरिने ।
  • त्रैमासिक रुपमा व्याज गणना गरिने ।
  • व्याजदर ७%