सदस्य पहिचान फारम अद्यावधिक गर्ने तथा नियमित बचत गर्ने सम्बन्धी सूचना

संस्थाले सम्पुर्ण सदस्यहरुको विस्तृत पहिचान विवरण अद्यावधिक गरिरहेको हुँदा सम्पूर्ण सदस्यहरुले यथा सक्य छिटो संस्थाको कार्यालयमा सम्पर्क राखि सदस्य पहिचा फारम (KYM) अद्ययावधिक गर्नुहुन साथै मासिक नियमित बचत नगर्ने सदस्यहरुले समेत नियमित वचत गर्नुहुन अनुरोध गरिन्छ ।

Read More

हार्दिक धन्यवाद तथा आभार

हार्दिक धन्यवाद तथा आभार ब्राइट बचत तथा ऋण सहकारी संस्था लि. ले यहि २०७६ भाद्र १४ गते शनिबारका दिन आफ्नो २० औं स्थापना दिवस एवं बार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न गर्यो । यस अवसरमा संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका वडा नं ११ खरेलथोकमा रहेको सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रमा आश्रित वौद्धिक अपाङ्गता भएकाहरुका…

Read More